बाजुराको गौमूलमा युवालाई स्वरोजगार बनाउन गाउँमै बिनाधितो ऋण

समतापोष्ट
  १६ भाद्र २०७४, शुक्रबार ०४:५४

बाजुराको गौमूल गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन गाउँमै विनाधितो ऋण दिने नीति बनाएको छ । गाउँका युवाको बेरोजगारी र परनिर्भरता हटाउन गाउँ सभाबाट यस्तो नीति पारित गरिएको गौमूल गाउँपालिकाका अध्यक्ष हरिवहादुर रोकायाले बताए ।

गाउँपालिकाको नीतिअनुसार बेराजगार युवाका लागि नागरिकता र शैक्षिक प्रमाण पत्रका आधारमा विनाधितो बीउ पुँजी दिएर प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमका लागि ‘आफ्नै व्यवसाय आफै रोजगार’ नाराका साथ युवालाई स्थानीय सहकारीमार्फत् ऋण उपलब्ध गराइने अध्यक्ष रोकायाले जानकारी दिए ।बाजुराको गौमूल गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन गाउँमै विनाधितो ऋण दिने नीति बनाएको छ । गाउँका युवाको बेरोजगारी र परनिर्भरता हटाउन गाउँ सभाबाट यस्तो नीति पारित गरिएको गौमूल गाउँपालिकाका अध्यक्ष हरिवहादुर रोकायाले बताए ।

गाउँपालिकाको नीतिअनुसार बेराजगार युवाका लागि नागरिकता र शैक्षिक प्रमाण पत्रका आधारमा विनाधितो बीउ पुँजी दिएर प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमका लागि ‘आफ्नै व्यवसाय आफै रोजगार’ नाराका साथ युवालाई स्थानीय सहकारीमार्फत् ऋण उपलब्ध गराइने अध्यक्ष रोकायाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *