प्रमोद भन्दैछन्,‘तै मोरीको माया छ’(भिडियो)

समतापोष्ट
  १६ भाद्र २०७४, शुक्रबार ०६:३३

गायक प्रमोद खरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘तैँ मोरीको माया छ’ बोलको भिडियो सार्वजनिक भएको हो।

अभिनाष थापाको शब्द रहेको यो गीतमा आशिष अविरलको संगीत र एरेन्ज रहेको छ। भिडियोमा दुध बेच्ने युवकको प्रेम देखाउन खोजिएको छ। भिडियोमा सुधिर खनाल र पुजा खड्काको अभिनय छ।

उत्सव दाहालले खिचेको यो भिडियोको सम्पादन निशान घिमिरले गरेका हुन्। गीतको भिडियो निर्देशन युवराज बाइवाले गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *