डल्ले खुर्सानी ग्यास्टिक तथा अल्सरको औषधी

समतापोष्ट
  ३० भाद्र २०७४, शुक्रबार १३:०४

काठमाण्डौं । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु-याउछ । या खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ ।
त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् ।
मोटोपन घटाउछ ।
रगतमा चिनीको मात्रा घटाउछ ।
पिसावको विरामी लाई लाभदायक छ ।
हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।
विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
थकाइ मेटाउछ ।

प्रकाशित ३० भदौ २०७४, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *