२ नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ मा माओवादीका मोहन केसीको प्यानल नै विजयी भएको हो । केसीले ३ सय ४२ मत पाएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले बताए ।
यो वडामा मेयरमा भने एमालेले चार मतले अग्रता लिएको छ ।
Leave a Reply