पर्सा । ठोरी गाउपालिका वडा नंम्बर १ मा वडाअध्यक्षका उम्मेद्वार माओबादी केन्द्रका रामप्रकास कुँवर दाई ९५०१ मत सहित विजयी भएका छन् । गाउपालिकाका अन्य ३ सदस्य समेत बिजयी भएका छन् । अन्य क्षेत्रमा मत गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply