डिप्रेशनबाट बच्न दही सेवन

समतापोष्ट
  १० माघ २०७४, बुधबार ०७:०३

प्रशस्त मात्रामा क्याल्सियम तथा प्रोटिन प्राप्त हुने दहीले पाचनतन्त्र बलियो बनाउँछ । यदि कोलस्ट्रोलको मात्रा कम गर्न पनि सहयोगी हुन्छ ।

युनिभर्सिटी अफ क्योलिफोर्नियाको स्कुल अफ मेडिसिनले गरेको अध्ययनबाट दहीको सेवन डिप्रेसनबाट टाढा राख्न सहयोगी हुने कुरा पत्ता लागेको हो ।

अध्ययनअनुसार दहीमा भएको प्रोबायोटिक तत्वले मस्तिष्कमा असर गर्छ । यसले मुड स्विङको समस्या पनि हुन दिँदैन भने मानिस डिप्रेसनको मनोवैज्ञानिक समस्याबाट पनि जोगिन सक्छ ।

प्रकाशित १० माघ २०७४, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *