![](http://samatapost.com/wp-content/uploads/2018/09/nripa.jpg)
यौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुले शोमबार स्थानीयतहकानितिनिर्माताहरु संग छलफल गरेका छन् ।
प्रदेश र स्थानीयतहहरु धामाधमकानुननिर्माणमा जुटेका बेला यस प्रदेशमा रहेकायौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुले नितिनिर्माताहरु संग छलफल गरेका हुन ।
उनिहरुले अन्यअल्पसंख्यकभन्दाआफुहरुको समस्या फरक भएकाले तिनको सम्बोधनहुनेगरि योजनाबनाउनमाग गरेकाथिए । सुदूरपश्चिम समाजका करुणा नेपालले नितिगत रुपमा नै यौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुको मुद्धाहरु समेटिनुपर्ने बताईन ।
कार्यक्रमाबोल्दै धनगढी उप–महानगरपालीकाकाप्रमुख नृपबहादुर वडले यौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुको मुद्धामा आफुहरु गम्भीर रहेको बताए । उनले भने,‘हामीले यौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुकामागलाई नितितथाकार्यक्रमबाट पनि सम्बोधन गरेको बताए । नेपालको संविधानले नै यौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुकाबारेमामौलिकहरुमाब्यबस्था गरेको पनिनगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालीकाकीउप–प्रमुखसुशिलामिश्रभट्टले यौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुको समस्या फरक भएको बताईन ।उनले भनिन्‘चाँडै यौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुकाअभिभावकहरुलाई राखेर अन्तरक्रियागर्ने योजना छ । उनले आमअभिभावकभन्दायौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुकाअभिभावकको पिडा फरक रहेको बताईन ।
Leave a Reply