सिलाई व्यवसायबाट फेरिएको निशाको जीवन (भिडियोसहित)

समतापोष्ट
  १७ माघ २०७५, बिहीबार १२:३३

काठमाडौँ । सर्लाही जिल्लाको लालबन्दीकी निशा श्रेष्ठको श्रीमान मलेसियामा छन् । श्रीमान विदेशमा कमाउन गएका भए पनि उनी आर्थिकका लागि श्रीमानको मात्रै भर पर्दिनन् । किन भने उनी सिलाई व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएकी छिन् ।
उनको सिलाई पेशाबाट फेरिएको जीवनको पाटो यो भिडियोमा हेर्नुस् ।

उज्यालोअनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *