काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किएका छन् ।
पत्नी सीताको उपचारका लागि यही २० पुसमा भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष प्रचण्ड स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनले पन्ती सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेणु दाहाललाई छाडेर स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
Leave a Reply