क्यालिफोर्निया : नेपालीजन सम्पर्क समिति अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा स्वर्गिय प्रा.डा. दुर्गा दाहालको सम्झनाामा भर्चुअल श्रद्धाञ्जली दिईएको छ । नेपाली भाषा साहित्यका मुर्धन्य व्यक्तित्व, प्रजातान्त्रिक आन्दोलनका सेनानी स्वर्गिय प्रा.डा. दाहालको आज १३ औं दिनको पुण्यतिथिमा भर्चुअल श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो ।
नेपाली जनसम्पर्क समिति नर्दन क्यालीफोर्निया चाप्टरको संयोजनमा आज साझ५:३० वजेभर्चुअल श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति नर्दन क्यालीफोर्निया चाप्टर सभापति प्रेम परियार र महासचिब पद्मप्रसाद नेपाल,नेपाली जनसम्पर्क समिति अमेरिका सभापती धनन्जय नरसिंह केसी,गैह्र आबासिय नेपाली संघ अन्तर्राराष्टिय समिति उपाध्यक्ष महिला उपाध्यक्ष रबिना थापा,गैह्र आबासिय नेपाली संघ अन्तर्राराष्टिय समन्वय समिति सचिब गौरी जोशी,गैह्र आबासिय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठी,नेपाली कांग्रेस नेत्री डा. दुर्गा दाहाल,पियुस दाहाल,नेपाली वैज्ञानिक एवं नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री डा.यादव पण्डित,गैह्र आबासिय नेपाली संघ राष्टिय समन्वय समिति अमेरिका पूर्व अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति संस्थापक सदस्य डा. केशव पौडेल,नेपाली जन सम्पर्क समिति अमेरिका सल्लाहकार एवं गैह्र आबासिय नेपाली संघ राष्टिय समन्वय समिति अमेरिका पूर्व कोषाध्यक्ष डा. प्रकाश आर्याल,नेपाल अमेरिका पोलिसी रिसर्च सेन्टरका डा. राजन पन्त,नेपाली जन सम्पर्क समिति संस्थापक सदस्य प्रा.डा.आमोद पोखरेल,नेपाली जन सम्पर्क समिति अमेरिका केन्द्रीय सदस्य डा.अमर भण्डारी,गैह्र आबासिय नेपाली संघ अमेरिका उपाध्यक्ष बुद्धि सुबेदी सहभागी भई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
त्यसैगरी अन्यश्रद्धाञ्जली दिनेहरुमागैह्र आबासिय नेपाली संघ अमेरिका उपाध्यक्ष कृष्णजीबी पन्त, गैह्र आबासिय नेपाली संघ अमेरिका, उपाध्यक्ष सर्वग्य वाग्ले,नेपाली जन सम्पर्क समिति अमेरिका उपसभापति प्रतीक पाण्डे,नेपाली जन सम्पर्क समिति अमेरिका उपसभापति अनन्त सुबेदी,नेपाली जन सम्पर्क समिति अमेरिका महासचिब सुबाश घिमिरे,नेपाली जन सम्पर्क समिति अमेरिका कोषाध्यक्ष क्रान्ति आर्याल भण्डारी,नेपाली जन सम्पर्क समिति अमेरिका सचिब मुक्ति पन्त,नेपाली जन सम्पर्क समिति अमेरिका सल्लाहकार भक्त थापा, नेपाली जन सम्पर्क समिति अमेरिका सल्लाहकारद्धय नारायण सोमनामे,कृष्ण लामिछाने,नेपाली जन सम्पर्क समिति अमेरिका केन्द्रीय सदस्यद्धय सरोज पौडेल, विजय चौधरी,नेपाली जन सम्पर्क समिति नर्दन क्यालिफोर्निया सल्लाहकार चुडामणी पाठक,न्यूयोर्क च्याप्टर सभापति दिवाकर बागचन्द्र,टेक्सस च्याप्टर सभापति मन बहादुर कुसरी,गैह्र आवासिय नेपाली संघ टेक्सस सभापति राजेश अर्याल,नान्स अध्यक्ष ईश्वर सिटौला,युनिभर्सीटी अफ SF प्रोफेसर डा.टिका लम्साल,जिपिके अमेरिका च्याप्टर सभापति सोमनाथ घिमिरे,गैह्र आवासिय नेपाली संघ सिए च्याप्टर सुरेन्द्र मल्ल, NWGN CACAअध्यक्ष विष्णु सुवेदी रहेका थिए ।
एक मिनेट मौन धारण गरिएको उक्त भर्चुअल कार्यक्रममानेपाली जन सम्पर्क समितिक्यालीफोर्निया चाप्टर वरिष्ट उपाध्यक्ष मनोहरा थापा वोगटीले स्वागत मन्तव्य राख्नु भएको थियो । स्वर्गिय दाहालका दाजु डा.पिताम्वर दाहाल,छोरी रुची दाहाल र वैनी पियुस दाहालले भर्चुअल श्रद्धाञ्जलीकार्यक्रममा सहभागी भएर स्वर्गिय दाहालले सामाजिक,शैक्षिक क्षेत्रमा गरेको योगदानकोचर्चा गर्दै संक्षिप्त जीवनी बारे जानकारी गराएका थिए ।
नेपाली जनसम्पर्क समिति नर्दन क्यालीफोर्निया चाप्टरका महासचिब पद्मप्रसाद नेपालले संचालन गरेको उक्त भर्चुअल कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति नर्दन क्यालीफोर्निया चाप्टरकासभापति प्रेम परियारले गरेका थिए ।
Leave a Reply