मुक्तकमैयाका समस्या समाधान हुन्छ : देवकोटा

समतापोष्ट
  ६ फाल्गुन २०७७, बिहीबार १९:१३

धनगढी ।  मुक्तकमैया परिवारको समस्या समाधान गर्न आफुहरु लागि परेको भूमि सम्बन्धी समस्या समाधान आयोग कैलालीका अध्यक्ष दीपक देवकोटाले बताए ।  बिहिवार धनगढीमा आयोजित अन्तरक्रियामा देवकोटाले सो कुरा बताएका हुन् ।

याक नेपाल र खाद्य अधिकार संजालले आयोजना गरेको मुक्तकमैया परिवारको जिविकोपार्जन तथा सुरक्षित पुर्नस्थापना बारे अन्तरक्रिया कार्यक्रममा मुक्तकमैया परिवारका समस्या समाधान गर्न आफुहरु लागी परेको उनले बताए ।

उनिहरुकै समस्या समाधान गर्नकै लागी आयोग गठन भएको बताउँदै अब कुनै पनि व्यक्ति बास विहिन रहनु नपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *