धनगढी : सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । सोमबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा ३६ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनगढीका ४ जना र बैतडीको पुर्चौडी नगरपालिका-७ का एकजनामा कोरोना संक्रमण देखिएको जनाएको छ । अहिले अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियूमा राखिएको छ ।
Leave a Reply