कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा फैलिएको झाडापखालाबाट बिरामी भएकालाई बेडको अभावमा शिवराज अस्पताल परिसरमा राखेर उपचार गरिँदै।
सो अस्पतालमा झाडापखालाका ५२ जना बिरामीलाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताए।
तस्बिर : माधव बेल्वासे/रासस
Leave a Reply