समता फाउण्डेशनको प्रस्तुती टेलिभिजन कार्यक्रम जातको प्रश्न सिजन-टु प्रत्येक मंगलबार राती ९ बजे कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भइरहेको छ ।