रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत

समतापोष्ट
  ५ श्रावण २०७९, बिहीबार १४:०५

रूपन्देही : रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ । 

भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *