नागरिकता विधेयक पारित

समतापोष्ट
  ७ श्रावण २०७९, शनिबार १६:२४

काठमाडौं : नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

विधेयकमा ४५ सांसदले संशोधन दर्ता  गरेका थिए ।

संशोधन परेको भन्दै गृहमन्त्री बालकृष्ण खाणले सदनमा जवाफ दिएका थिए ।

न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *