सुकुम्बासी र मुक्तकमलरीलाई ठाकुरबाबा नगरपालिकाले तालिम दिँदै

समतापोष्ट
  ७ आश्विन २०७९, शुक्रबार १४:२१

बर्दिया : ठाकुरबाबा नगरपालिकाले सुकुम्बासरी, मुक्तकमलरी, विपन्न र एकल महिलाहरूलाई तालिम दिने भएको छ ।

आर्थिक वर्ष ०७९/०८० को बजेटबाट स्वीकृत कार्यक्रम अनुसार न्यायिक समितिले मोटरसाइकल तथा हेभी इक्युपमेन्ट तालिम दिन लागेको हो ।

१८ वर्षदेखि ४० वर्षसम्मका इच्छुकले ७ दिनभित्र नगरपालिकाको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । तालिममा सहभागी हुन निवेदन, नागरिकताको प्रतलिपि र सुकुम्बासी तथा एकल महिला प्रमाणित कागजात पेश गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *