धनगढी । सुदूर पश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का कैलाली,कंचनपुर,डोटी,डडेलधुरा लगायतको जिल्लामा समेत मससुस भएको थियो । भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ ।
थप विवरण आउन बाँकी छ ।
Leave a Reply