मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित

समताखबर
  ५ जेष्ठ २०८०, शुक्रबार १५:२६

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो ।

शुक्रबार बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *