दाङ । दाङको घोराही कारागारका कैदी बन्दीले बिक्रीका लागि बनाएका मुडालगायत सामग्री । कैदी बन्दीले मुडा, गलबन्दी, माछा मार्ने जाल, कपासको बत्ती, गलैँचा, फर्निचरलगायत सामग्री बनाउने गरेका छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस

Leave a Reply