कविताको अभिनयमा ‘माया गर्ने तरिका’ (भिडियो)

समतापोष्ट
  २ पुष २०८१, मंगलवार १६:५०

काठमाडौँँ । मोडल तथा अभिनेत्री कविता नेपालीको अभिनयमा ‘माया गर्ने तरिका गीत सार्वजनिक भएको छ ।

हालै सार्वजनिक भएको गीतमा यादव लम्सालको शब्द, अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गीतमा प्रताप दास र सुमी पराजुलीको स्वर समावेश छ ।

गीतको भिडियोमा कवितासँगै दीप ज्योति थापा, प्रकाश सुनार, दिपक पराजुली र पार्वती पराजुलीको अभिनय रहेको छ । त्यस्तै, भिडियोमा उत्तम हुमागाईंको छायांकन, विकास ढकालको सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *