विभेदले थिचिएकी लोकगायिका डिक्रा बादी
काठमाडौं । दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई सुदूरपश्चिमका प्रमुख शहरमा हुने विभिन्न...