सुत्नु अघि अनुहारमा लगाउननुहोस यी २ चिज

काठमाडौं : आफनो मुहार सुन्दर बनाउनका लागि महिलाहरुले धेरै कार्यहरु गरिरहेका हुन्छन, ताकी आफनो मुहार अझै निखार र सुन्दर देखियोस् । यसका लागि उनीहरुले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् । तर, तपाईलाई यो थाहा नहुन सक्छ कि आफनै घरमा भएका सामाग्रीहरु प्रयोग गरेर ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक […]

के मधुमेहका बिरामीले खरबूजा खानुहुन्छ ?

काठमाडौं : के खरबूजाले मधुमेह रोगीको रगतमा चिनीको मात्रा बढाउँछ? यो प्रश्न धेरै मधुमेह रोगीहरूको दिमागमा उठिरहेको हुनुपर्छ। खरबूजा गर्मीमा निकै मनपराइने फल हो। खरबुजामा प्राकृतिक चिनी हुन्छ । यसमा पाइने पानीको कारणले यसले शरीरलाई हाइड्रेटेड मात्र राख्दैन, स्वास्थ्यलाई धेरै अचम्मको स्वास्थ्य लाभ पनि दिन्छ । जब हामीलाई मधुमेह हुन्छ, हामी एउटा कुरामा चिनी र क्यालोरीको […]

सावधान !! टमाटरको अत्यधिक सेवनले यस्ता रोगहरु लाग्न सक्छ

काठमाडौं : हामी हाम्रो भान्सामा टमाटर प्रयोग गर्छौं । मुख्यतः ग्रेभी बनाउन सबैले कुनै न कुनै तरकारी वा दाल प्रयोगमा गरिरहेका हुन्छन तर के तपाईलाई थाहा छ, धेरै टमाटर हाम्रो स्वास्थ्यको लागि बिल्कुलै राम्रो होइन भन्ने। यदि तपाइँ टमाटरको अधिक सेवन गर्नुहुन्छ भने, सावधान रहनुहोस् किनभने यसले तपाइँको शरीरमा केहि नकारात्मक प्रभाव पार्न सक्छ । टमाटर […]

कपाल लामो र बाक्लो बनाउन यी तेल प्रयोग गर्नुहोस् !!

काठमाडौं : कपालको हेरचाहमा अक्सर तेल प्रयोग गर्न सल्लाह दिइन्छ । तेलले कपाललाई भित्रबाट मात्र होइन, बाहिरबाट पनि पोषण दिने काम गर्छ । कपालको विभिन्न समस्याहरूलाई लक्षित गर्न विभिन्न तेलहरू प्रयोग गर्न सकिन्छ। यदि तपाईको कपाल अत्यधिक टुक्रिरहेको छ र टाउकोको कपालको सट्टा टाउकोको छाला स्पष्ट देखिन थालेको छ भने यहाँ उल्लेख गरिएको कपालको तेल […]

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

काठमाडौँ, । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । बालबालिकालाई नजिकैका महिला […]