पूरा भएन जात व्यवस्था उन्मूलन मोर्चाका २६ बुँदे माग

काठमाडौंः जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले गत भदौ १ गते संघीय सरकारलाई २६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको थियो । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको जनवर्गीय संगठनसमेत रहेको जात व्यवस्था उन्मूलन मोर्चाले गत भदौ १ देखि १५ गतेसम्म १५ दिने ‘जात व्यवस्थाविरुद्धको प्रारम्भिक हस्तक्षेपः प्रथम जागरण अभियान’ संचालन गर्ने क्रममा उक्त ज्ञापनपत्र बुझाइएको थियो । तर, ज्ञापनपत्र […]

‘जात व्यवस्था’ उन्मूलन बारे बिमर्श

अत्तरिया : कैलालीको अत्तरियामा जात व्यवस्था उन्मूलनका बारेमा बिमर्श गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा कैलाली जिल्ला समितिको आयोजनाले गरिएको बिमर्शमा जात व्यवस्था विरुद्धको हस्तक्षेप बढाउनु पर्ने निश्कर्ष निकालिएको छ । जात व्यवस्था विरुद्धको प्रारम्भिक हस्तक्षेप : दोस्रो जागरण अभियान अन्तरगत बिमर्श गरिएको हो ।बिमर्शमा समाजमा अझै ब्याप्त रहेको जातीय विभेद तथा छुवाछुत, अन्तरदलित […]

आरक्षण विरुद्ध तर्कको कारखाना

धनगढी : गरीब शोषित पिडित समुदाय भित्रका निमुखा कमजोर उपेक्षितहरूले राज्यद्वारा व्यवस्था गरिने विशेष अवसर र प्रावधानहरू सबैभन्दा पहिला कार्यान्वयन हुँदा गरीब, शोषित, पिडित र उपेक्षित समुदाय भित्रका पनि बढी उपेक्षित, बढी पिडित, बढी शोषितहरू लाभान्वित हुनुपर्छ भन्ने विचार जति जायज छ त्यो भन्दा बढी न्यायिक अरू के नै हुन सक्ला र ? यस अर्थमा […]

महिला र मतवालीहरुलाई जनै किन नदिएको ?

काठमाडौं : महिला र मतवालीहरुको रक्षा हुनुपर्दैन ? उनीहरुलाई ज्ञान चाहिदैन र ? उनीहरुलाइ जनै किन नदिएको त ? म पूर्विय दर्शनको अध्ययन गरिरहेको हुँदा यसमा भएका राम्रा कुराहरुलाइ गर्वका साथ विश्वव्यापी गराउनुपर्छ र यहाँ भएका गलत कुराको कडा विरोध गरि अन्त्य गर्नुपर्छ भन्ने मान्यता राख्दछु । म आफूपनि हिन्दु संस्कार अंगाल्ने भएकोले यसका गलत पक्षको […]

विभेद विरुद्ध महाकाली-मेची साइकल यात्रा

परासी । सबैखाले विभेदकाविरुद्ध महाकाली-मेची साइकल यात्रामा निस्केका तीन पत्रकार महिलालाई नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले सम्मान गरेको छ । विभेदविरुद्ध बनेका कानुन कार्यान्वयनसहित सबैखाले भेदभावका बारेमा जागरण जगाउने उद्देश्यले समता मिडिया सेन्टर र राष्ट्रिय दलित पत्रकार संघ नेपालको संयुक्त आयोजनामा पत्रकार महिलाहरुले बैशाख ६ गतेबाट पश्चिम महाकालीको गड्डा चौकीबाट साइकल यात्रा सुरु गरेका हुन् […]