जाडोमा छालाको हेरचाह कसरी गर्ने ?
काठमाडौं : मौसम परिवर्तन हुदाँ मानिसमा विभिन्न समस्याहरु देखा पर्न थाल्छ। जाडोको मौसममा छाला लगायत विभिन्न अंगमा रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ। जाडो महिनामा छाला फुट्ने, ओठ फुट्ने जस्ता समस्याहरु देखिन थाल्छ। त्यसैले जाडो मौसममा हामीले हाम्रो शरिरको विशेष ध्यान दिनु पर्दछ। जाडो मौसममा छालाको हेरचाह गर्ने उपायहरु यस प्रकार रहेका छन्ः (जाडो मौसममा […]
जाडोमा हृदयाघातको उच्च जोखिम,कसरी बच्ने ?
काठमाडौं । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात र मस्तिष्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले […]
यस्ता छन् मेडिटेसनका फाइदाहरु
काठमाडौं । मेडिटेसन वा ध्यान कल्याणकारी मानसिक अवस्था विकास गर्ने पद्धति हो। यसमा हामी बारम्बार मनलाई एक निश्चित स्थितिमा पुर्याउने अभ्यास गर्छौं ताकि त्यो अवस्था हाम्रो स्वभाव बनोस्। शारीरिक स्तरमा ध्यानको अभ्यासले नयाँ स्नायुपथहरूको विकास भएको पाइएको छ। ध्यानका फाइदा :– तनावबाट मुक्ति र थकानबाट राहत– एकाग्र हुनसक्ने क्षमताको विकास र बेचैनीमा कमी– चित्त शान्ति, […]
‘ग्रीन टी’ पिउनुका फाईदाहरु
काठमाडौं । अहिले नेपाली समाजमा पनि ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टीमा रस भिज्न अलि समय लाग्छ । धेरैजसो बलिउड सेलिब्रिटी नियमित रुपमा ग्रीन टी पिउने गरेका छन्, तन्दुरुस्ती र सौन्दर्यका लागि […]
जाडोमा छालाको हेरचाह यसरी गर्नुहोस ?
काठमाडौं : जाडो मौसम छालाको लागि खासै अनुकूल मानिदैन् किनकी यसबेला बाहिरी वातावरण सुख्खा हुन्छ । चिसो र सुख्खापनाले छालामा सोझै असर पार्दछ । अझै काठमाडौंलगायतका शहरी क्षेत्रमा हुने धूलो धुँवाले छालालाई नकारात्मक असर पारिरहेकै हुन्छ । त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न अन्य समयभन्दा अलि बढी नै ध्यान दिनुपर्छ । छालाको चमक कसरी जोगाउने […]