दलित समुदायबाट पहिलो डिआइजी
काठमाडौँ । प्रहरी बलमा रहँदा प्रहरी नायव महानिरिक्षक (डिआइजी) डम्बर विकले आफूले सेवा गरेका समुदायमा शान्ति सुरक्षा कायम राख्न अथक प्रयास गरेका छन् । उनको समर्पण र कडा परिश्रमले उनलाई आफ्ना सहकर्मीहरू र वरिष्ठहरूको सम्मान र प्रशंसा कमाएको छ। नेपाल प्रहरीमा डिआइजीको पदमा पुग्ने दलित समुदायबाट पहिलो व्यक्तिका रूपमा डिआइजी डम्बर विकको उपलब्धि महत्वपूर्ण र अभूतपूर्व […]
टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई एक झोला सामग्री
टीकापुर : कैलालीको टीकापुर निवासी स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गरेका छन्। उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा बिहीबार दुई सय ५० वटा झोला हस्तान्तरण गरेका हुन्। झोला हस्तान्तरण गर्दै समाजसेवी बिनाडीले नवप्रसूताहरूलाई सघाउने उद्देश्यले आफूले […]
नेपाल प्रिमियर लिग भोलिबाट सुरु हुँदै
काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भोलिदेखि सुरु हुँदैछ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि एनपीएलको भव्य शुभारम्भ हुँदैछ । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा ८ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर […]
दुवै खुट्टा नभएका बुढामगर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान
काठमाडौं । दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु कमजोर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आरोहणमा जान लागेको उनले बताए । रोल्पा जिल्लाको मिरूल गाउँमा जन्मिएका […]
शुक्लाफाँटामा तरकारी खेतीबाट मनग्य आम्दानी
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका वडा नं. ११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएकाल छन् । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन् । दश कठ्ठा बढी जग्गामा उनको तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् […]