इन्द्रेणी विवाह दर्ताको अवस्था र चुनौती
काठमाडौँ : संविधानको धारा १६ मा,’प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’भनिएको छ। धारा १८ मा,’सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्। कसैलाई पनि कानुनको संरक्षणबाट वञ्चित गरिनेछैन,’भनिएको छ। संविधानमा भएको यो व्यवस्था कार्यान्वयन भने भएको पाइँदैन। देशका कुनै पनि अदालतमा समान लिङ्गका जोडीले कोर्ट म्यारिज गर्न पाउँदैनन्। सर्वोच्च अदालतले १२ असार २०८० मा यौनिक तथा […]
हाम्रा अधिकार खोसिँदै गएको श्रमिको गुनासो
काठमाडौँ । आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना […]
विभेद विरुद्ध जनचेतनामूलक कार्यक्रम
डोटी : ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज डोटीको एक सामुदायिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिपायल सिलगढी नगरपालिका-५ बागठाटास्थित श्री महेन्द्र आधारभुत बिद्यालयका बिद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो । समता फाउण्डेशनको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा बिद्यालयका प्रअ धर्म सिंह बिश्वकर्माले जातीय विभेद तथा छुवाछुत हिन्दु बर्ण व्यवस्थामा आधारित जात व्यवस्थाले […]
संखुवासभा सामूहिक हत्या प्रकरण : घटनास्थलबाट थप चारजना अनुसन्धानमा तानिए
संखुवासभा : संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्याको अनुसन्धान गर्न प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित थप चारजना माथि अनुसन्धान थालेको छ । मादी –१ उम्लिङ खोला गाउँमा भएको हत्याकाण्डमा अनुसन्धानका लागि थप चारजना अनुसन्धानमा तानिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । एकै परिवारका ६ […]
डोटीमा ‘छाउपडी प्रथा’ उन्मूलन गर्न रणनीतिक योजना बन्दै
डोटी : सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी प्रथा मुख्य समस्याका रूपमा रहँदै आएको छ । महिनावारी र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वासका कारण यहाँका महिलाहरुलाई घरभन्दा टाढा बनाइएको झुपडीमा बस्न लगाइन्छ। यस्तो गोठलाई ‘छाउपडी गोठ’ भनिन्छ। सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म ‘छाउपडी गोठ’ बस्नु पर्ने हुन्छ। […]