दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित-९ घाँटगाउँका दलित समुदायले खानेपानीको लागि छुट्टै कुवा प्रयोग गर्दै आएका छन् । वर्षौंदेखि यो बस्तीमा दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा छन् । स्थानीय मनिसरादेवी विकले आफूहरुले छुट्टै कुवा प्रयोग गर्दै आएको बताइन् । मनिसराको टोलमा १५ घर परिवारले छुट्टै कुवाको पानी प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘हामीलाई अरु […]
जाजरकोटका मुक्त हलियाको गुनासो : व्यवस्था फेरियो हाम्रो अवस्था फेरिएन
जाजरकोट | पुस्तौदेखि हलिया बस्दै आएका जाजरकोटको जुनीचाँदे गाउँपालिका दहका गानो दमाईको परिवार हलियाबाट मुक्त हुँदा १२ बर्ष अघि निकै खुसी भएका थिए । हलियाबाट मुक्त भएपछि जीवन निर्वाहमा सहजता आउने उनहरुको विश्वास थियो । तर अहिले उनी सोचे नभएपछि निराश छन् । सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ देखिको […]
बस्तीमा सकस : परालै सिरक,परालै डसना
महोत्तरी : जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा । बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइरचौडाइका झुप्रा छन् । यी झुप्रामा […]
विभेदले थिचिएकी लोकगायिका डिक्रा बादी
काठमाडौं । दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई सुदूरपश्चिमका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ । त्यस्ता महोत्सवमा काठमाडौं र अन्य शहरबाट आधुनिक र पप सङ्गीतका कलाकारलाई लाखौं खर्च गरेर बोलाइन्छ तर, […]
बाहुनकी छोरी र विश्वकर्माको छोराले गरे जनयुद्ध दिवसकै दिन अन्तरजातीय विवाह
मिलन परियार । अहिले पनि हाम्रो समाजमा अन्तरजातीय विवाह स्वीकार्य छैन् । कथित दलित र गैरदलितबीचको मागी विवाह समाजले बर्जित गरेको छ । केटाकेटीबीच राजीखुशी भागी विवाह भयो भने पनि समाजले सहजै स्वीकार गर्न सक्ने अवस्था छैन्। प्रबिधिको प्रयोग र शैक्षिक चेतनास्तर बृद्धिसंगै पछिल्लो समय अन्तरजातीय प्रेम विवाह गर्नेहरुको संख्या बढेको छ । संख्या बढेसंगै […]