दिदीभाईले सुरु गरे ‘ड्रयागन फ्रुटको’ नर्सरी खेती
धनगढी : कैलाली जिल्लामा पहिलो पटक व्यावसायिक रूपमा ड्रागन फ्रुटको बिरुवा विक्री वितरण गर्न थालिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका १ मा श्री बडी मालिका बहुउद्देश्यीय कृषि फर्ममार्फत बिरुवा विक्री वितरण हुन थालेको हो । धनगढीका ३८ वर्षीया सरिता शाह र उनकै ३१ वर्षीय भाइ खगेन्द्र शाहले ड्रयागन फ्रुटको ड्रागन फ्रुटको बिरुवा विक्री वितरण गर्नमा […]