कविताको अभिनयमा ‘माया गर्ने तरिका’ (भिडियो)
काठमाडौँँ । मोडल तथा अभिनेत्री कविता नेपालीको अभिनयमा ‘माया गर्ने तरिका गीत सार्वजनिक भएको छ । हालै सार्वजनिक भएको गीतमा यादव लम्सालको शब्द, अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गीतमा प्रताप दास र सुमी पराजुलीको स्वर समावेश छ । गीतको भिडियोमा कवितासँगै दीप ज्योति थापा, प्रकाश सुनार, दिपक पराजुली र पार्वती पराजुलीको […]
नारायण गोपाल स्मृति सम्मान तीन स्रष्टालाई प्रदान गरिने
काठमाडौं । मंसिर १९ गते स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस मनाइँदैछ । वर्षेनी स्मृति दिवसको अवसरमा नारायण गोपाल संगीत कोषले ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गर्छ । नेपाली संगीतमा महत्वपूर्ण योगदान पुर्याउने कलाकारलाई वर्षेनी सम्मान प्रदान गरिन्छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुने समारोहमा गीतकार शिवशंकर थापा, संगीतकार बुलु मुकारुङ र […]
कमेडियन सुनिल ग्रोवर काठमाडौँमा
काठमाडौं : भारतीय कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन्। आज तय भएको सुनिल ग्रोवर लाइभ इन नेपालमा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्। कार्यक्रम बानेश्वरको एभरेस्ट होटेलको मैदानमा हुनेछ। ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ लिक्वीट इन्टिलिजेन्सले आयोजना गर्न लागेको हो । ग्रोवर कमेडी शो ‘द कपील शर्मा शो’ मार्फत चर्चामा आएका कलाकार हुन् । […]
लगनगाँठो कस्दै गायिका स्मिता दाहाल
काठमाडौं : गायिका स्मिता दाहाल विवाह सम्बन्धमा जोडिने भएकी छन्। उनले यही मंसिर २१ गते लगनगाँठो कस्ने बताइएको छ। स्मिताले काठमाडौं बबरहमलका २७ वर्षीय सायुज्य श्रेष्ठसँग बिहे गर्न लागेकी हुन्। २६ वर्षीया स्मिताले हालै सामाजिक सञ्जाल इन्स्टाग्रामको रिल्समा एक भिडियो जारी गर्दै आफ्ना प्रेमीबारे जानकारी गराएकी छन्। स्मिताले सायुज्यलाई शुरूमा साथी, त्यसपछि प्रेमी हुँदै अब […]
सौगात अभिनित ‘बम बहादुर’ को टिजर सार्वजनिक
काठमाडौं : अभिनेता सौगात मल्ल प्रमुख भूमिकामा रहेको नेपाली चलचित्र ‘बम बहादुर’ को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । चलचित्र गामी पुस ५ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शनमा आउनेछ । बम बहादुरले भारतका रहेका नेपालीभाषी, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास […]