मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
काठमाडौं । टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि ‘गायब’ हुँदैछन् जस्तो देखिन्छ। वास्तवमा कम्पनीले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने घोषणा गरेको छ। यो उन्नत प्रविधिले परम्परागत मोबाइल टावरहरूलाई बाइपास गर्दै स्मार्टफोनहरूलाई सीधै उपग्रहमा जडान गर्न सकिनेछ । यो पहलले नियमित नेटवर्क कभरेज नभएका […]
यस वर्षको पहिलो चन्द्र ग्रहण आज लाग्दैछ, १३९ बर्ष पछि देखा पर्दै उपछायाँ चन्द्रग्रहण
काठमाडौं, । चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ । यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते लाग्दैछ । यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पुर्णिमाका दिनमा लाग्दैछ, जो १३९ बर्ष पछि लाग्न लागेको हो । यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ । बैशाख २२ गते राती ८ बजेर […]
बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज
काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः […]
कोइला अभावले “आरन व्यवसाय” संकटमा
धनगढी । कोइलाको अभावले आरन व्यवसाय संकटमा परेको छ । पछिल्लो समय कोइला नपाउँदा आरन व्यवसाय संकटमा परेको हो । आरन व्यवसाय संकटमा परेपछि यो व्यवसायबाट जीविका चलाउँदै आएकाहरुको जीवनयापनमा कठिनाई भएको हो । पुर्खेउली पेसा आरन व्यवसायबाट जीविका चलाउँदै आएका डोटीको के.आई.सिंह गाउँपालिका-४ चन्केसैनका ४६ बर्षिय राम सिं विश्वकर्मा कोइला अभावले आरन व्यवसाय बन्द […]
नेपाल टेलिकमले माग्यो माफी
काठमाडौँ । हिजो फोनकलमा आएको खराबीप्रति नेपाल टेलिकमले क्षमा मागेको छ। हिजो करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटीएन टेलिफोन सेवा अवरुद्ध भएको थियो। तर उक्त समस्या कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान भएको थियो।समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई […]