धनगढी उप-महानगरपालिकाले परालमा कर लगायो

धनगढी । धनगढी उप-महानगरपालिकाले परालमा समेत कर लगाएको छ । हरेक चिजमा चर्को कर लगाएको धनगढी उपमहानगरपालिकाले परालमा समेत कर लगाएको हो । एउटै वडाको एउटा टोलबाट अर्को टोलमा पराल लैजादा समेत कर असुल्न थालेपछि किसानहरु मर्कामा परेका छन् । च्याउँ उत्पादनका लागि पराललाई कच्चा पदार्थका रुपमा प्रयोग गर्दै आएका कृषकहरु परालमा कर लगाएपछि मर्कामा […]

एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित

डोटी । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० जिल्ला कमिटी डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छिन् । एमाले डोटीको नवौं जिल्ला अधिवेशनबाट निकटम प्रतिद्वन्दी शेरबहादुर मल्ललाई पराजित गर्दै मलासी अध्यक्षमा निर्वाचित भएकी हुन् । मंगलबार बिहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार मलासीले आफ्ना प्रतिस्पर्धी शेरबहादुर मल्लभन्दा ४४ मत बढी ल्याएकी छिन् । मलासीले दुई सय १५ […]

प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान

काठमाडौँ । चीनको चारदिने भ्रमण पूरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरे। प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे २ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। चीनका प्रधानमन्त्री ली छ्याङको […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन गएका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आइपुग्नेछन् । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका […]

सरकारले शिक्षालाई उच्च प्राथमिकता दिएन : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताएका छन्। शुक्रवार काठमाडौँमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तराष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भने पनि व्यवहारमा लागू हुन नसकेको जिकिर गरे। उनले प्राकृतिक […]