मुगु । हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भसो २ बजे भित्र हिउँ पन्छाउने लक्ष्य राखेको उहाँको भनाइ छ । तर मौसम अझै सुधार नहुँदा गाह्रो परेको उहाँले एको छ । यातायात व्यवसायी कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकाले मालवाहक र यात्रुवाहक दर्जनौँ सवारीसाधनहरू घुच्चीलेकमै अलपत्र परेको जानकारी दिनुभयो । उहाँका अनुसार घुच्चीदेखि वाँदखोलासम्म सडकमा झण्डै एक फिटभन्दा बढी हिउँ जमेको छ ।
हिमपातले अलपत्र परेका यात्रु रमेश बुढाका अनुसार बुलबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेकाले गमगढी पुग्न नसकेको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डे सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको हिउँ पन्छाउनलाई समन्वय भएको जानकारी दिनुभयो । आज दिउँबताउनुभयो । उहाँले भन्नुभयो, ‘‘व्यवसायी र यात्रुलाई धैर्यका साथ सुरक्षित बस्न आग्रह गर्छु ।’’






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड
बुटवलमा सुकुमवासीको प्रदर्शन
हुम्लाको नेप्कामा भीषण पहिरो
फलफूलको रोगकिरा नियन्त्रण गर्न ‘जैविक झोल’ प्रयोग