दुनाटपरी बनाउँदै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १ राजपुरमा माघीका लागि दुनाटपरी बनाउँदै स्थानीय था महिला। थारु बस्तीका स्थानीय माघीको तयारीमा जुटेका छन्। तस्बिरः रासस

प्रतिक्रिया दिनुहोस