राजनीति

बेनीमा आज माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज म्याग्दीको बेनीमा खबरदारी सभा गर्दैछ। सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड सोमबार साँझ नै बेनी पुगेका छन्। प्रचण्ड पोखरा हुँदै हिजो बेनी