सहयोग
धनगढी । कैलालीको अत्तरियामा घरको छतबाट खसेर डडेल्धुराका एक जना घाइते भएका छन्। अत्तरिया चोकमा रहेको सरोज भट्टको ब्यवसायीक घरको छतबाट खसेर डडेल्धुराको अमरगढी नगरपालिका–६ का बब्लु ताम्राकार घाईते भएका