रामेछाप । रामेछापको मन्थली नगरपालिकाले माझी समुदायको महान् चाड लदी (कोशी) पूजाका अवसरमा आगामी फागुन १९ गते सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र बसोबास गर्ने माझी समुदायको महान् चाडमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सूचनामा लेखिएको छ, “यस मन्थली नगरपालिका क्षेत्रमा बसोबास गर्ने माझी समुदायको मुख्य चाड लदी पूजाका अवसरमा मिति २०८१/११/१९ गते मंगलबारका दिन यस नगरपालिका कार्यालय अन्तर्गतका सबै वडा कार्यालय तथा शिक्षण संस्थाहरूका अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिने गरी सार्वजनिक बिदा दिने नगरसभाको १८ औं अधिवेशनले निर्णय गरेको छ ।”






मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
सुकुमबासीले गरे माइतीघरमा प्रदर्शन
‘लालिबजार’ रोक्न सर्वोच्च पुगेकी रोशनी वादी प्रहरी नियन्त्रणमा
संसदमा प्रधानमन्त्रीको उपस्थिती नभएपछि बैठक बहिष्कार गरेका हौँ : हर्क साम्पाङ
सुकुमबासी हटाएको विरोधमा आन्दोलन घोषणा
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने