समता मिडिया सेन्टर ‘जात व्यवस्थाको जाँतोमा’ पिसिएका भुँइमान्छेहरुको पक्षमा पत्रकारिता गर्ने विचारप्रधान डिजिटल पत्रिका हो । भुँइतहको खबर मार्फत भुँइमान्छेलाई जागरुक बनाउनु हाम्रो मुख्य कार्यभार हो । सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने सङ्कल्प गरेको छ ।

NOTE : Please write donor’s name in the remarks section, unless it is anonymous contribution.

हामीलाई साथ दिने सहयोगीले परिचय खुलाउन चाहनुहुन्छ भने ‘रिमार्क्स’मा आफ्नो नाम लेख्नुहोला। सहयोगीबाट प्राप्त हुने सहयोग रकम र सहयोगकर्ताको नाम हाम्रो अभिलेखमा रहनेछ र अनलाइनमा प्रकाशित गर्नेछौं ।

समता मिडिया सेन्टर प्रा.लि.

चल्ती हिसाब नम्बरः 254100060602852402

एनआईसी एसिया बैंक, धनगढी शाखा