काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको केही अंश संसदीय अभिलेखबाट हटाइएको छ।
वैशाख २९ गते बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले प्रयोग गरेका “भरौटेहरू” र “यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो” भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्याल ले जानकारी दिए।
सभामुख अर्यालका अनुसार ती शब्द संसदीय मर्यादा विपरीत भएकाले संसद् सचिवालयलाई अभिलेखबाट हटाउन निर्देशन दिइएको हो।
उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ऐन महरले अघिल्लो बैठकमै रेकर्डबाट हटाउन माग गरेका थिए।






गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
संविधान संशोधनमा दलितकाे चासो