हामीलाई साथ दिनुहोस्

समता मिडिया सेन्टर “समानता र सामाजिक न्याय” को पक्षमा उत्तरदायि र परोपकारी पत्रकारितामा समर्पित संस्था हो। स्थापना हुँदादेखी नै समताले भुँइतहकोखबर माध्ययमको रुपमा आफुलाई स्थापित गरि सकेको छ । सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने सङ्कल्प गरेको छ ।

नोट : हामीलाई साथ,सहयोग गर्नुहुने सहयोगीहरुले आफ्नो परिचय खुलाउन चाहनुहुन्छ भने “रिमार्क्स” मा आफ्नो नाम लेख्नुहोला।