सीपले फेरिँदै दलित महिलाको जीवन


धनगढी-कैलालीको धनगढी उपमहानगरपालिका १६ शान्तिकटानका दलित महिलाहरु सीपले आत्मनिर्भर बनेका छन् । स्थानीय खोला,जंगलमा पाइने काँस र पटराबाट विभिन्न सामाग्री बनाएर बेच्ने गरेका छन् । आम्दानीले उनीहरुको जीवन फेरिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ