काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको एक नेताले बताए।
महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ। दुई दर्जन बढी वाम घटक मिलेर बनेको नेकपाले एकता महाधिवेशन गर्न लागेको हो।






गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
गणेशलाई न्याय दिलाउन नेपाल दलित संघकाे माग
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श
संविधान संशोधनमा दलितकाे चासो