धनगढी-कैलालीको धनगढी उपमहानगरपालिका १६ शान्तिकटानका दलित महिलाहरु सीपले आत्मनिर्भर बनेका छन् । स्थानीय खोला,जंगलमा पाइने काँस र पटराबाट विभिन्न सामाग्री बनाएर बेच्ने गरेका छन् । आम्दानीले उनीहरुको जीवन फेरिएको छ ।
Notify me of follow-up comments by email.
Notify me of new posts by email.