काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन १८ गतेका लागि राखिएको छ ।
राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार र बुधबार बैठक बस्ने उल्लेख छ । यी बैठकका लागि सम्भावित कार्यसूची समेत राखिएको छ ।
तर, यसबीचमा बैठक नराखेर राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो






शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
‘संविधानप्रदत्त दलित अधिकार कार्यान्वयन कमजोर’
दुई अध्यादेश ल्याउँदै सरकार
फिल्म ‘लालीबजार’को प्रदर्शनमा रोक
टियुमा संयुक्त विद्यार्थी संंगठनको आन्दोलन
राज्यको डोजर आतंकले ‘हार स्वीकारेका’ सुकुमबासी !
सुकुम्बासीलाई कहाँ-कहाँ राखिँदैछ ?