धनगढी । बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एकजना पक्राउ परेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका – ८ चौरथली कालागाउका ५१ वर्षीय पाल बिष्ट भरुवा बन्दुक र छालासहित पक्राउ परेका हुन् ।
बिष्टको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक, सात राउन्ड गोली, दुई थान घोरलको छाला र एक थान रतुवाको छाला फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।






गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग