वसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो फागु


काठमाडौँ । काठमाडौँको वसन्तपुरमा मङ्गलबार बिहान शुभ साइतमा चीर ठड्याएर यो वर्षको फागुपर्वको विधिवत रूपमा सुरुवात भएको छ । वसन्तपुरमा आज बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ