काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा। चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको बताएका छन्।
शनिवार सामाजिक सञ्जालमा लेख्दै नेता भण्डारीले पैसा कमाउने लोभले होस या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘नेपाली अनागरिक बन्दैछन १ जुनसुकै कारणले होस – पैसा कमाउने लोभले होस ! देश छाड्ने होडवाजीले होस !!! मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस ! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन !!नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिप्युट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ !’ जसरी हुन्छ देशमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउने हाम्रो कर्तव्य हो। दुःख गरेर सुख काट्न आफनो देश बनाउन सबै लाग्नु पर्दछ ! हामीले गरे नहुने के छ र (गम्भिर कुराले गम्भिर बहस र ब्यवहार खोजेको हुन्छ जसका लागि दिमाग खुला हुनु पर्दछ।)






अध्यादेश ल्याउनु लोकतन्त्रविरुद्ध : प्रचण्ड
सबै राजनीतिक नियुक्ति खारेज गरिँदै
बालेन सरकारविरुद्ध सुकुमबासी आन्दोलनमा उत्रिने
ट्रम्पका विशेष दूत काठमाडौं आउँदै
अध्यादेशबारे राष्ट्रपतिले संविधानविद्हरूसँग छलफल गर्ने
राज्यको डोजर आतंकले ‘हार स्वीकारेका’ सुकुमबासी !
सुकुम्बासीलाई कहाँ-कहाँ राखिँदैछ ?