कञ्चनपुर–पछिल्लो समयमा लोप हुँदै गएको ढकिया कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बञ्जरियाका थारु महिलाहरुले भने ढकिया बुन्ने कामलाई निरन्तरता दिँदै आएका छन् । उनीहरु व्यवसायिक रुपमा नभए पनि फुसर्दको बेला घरभित्र बसेर ढकिया बुन्ने गर्छन् । ढकिया विशेषगरी घरायसी सामान राख्नका लागि प्रयोग गरिन्छ ।
ढकियाको प्रयोग अन्य समुदायमाभन्दा थारु समुदायमा बढी हुने गरेको छ ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु






‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
फोहरबाट रोजगारी र आम्दानी