काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले नेपाली दिदीबहिनी र दाजुभाइहरूले लोकतान्त्रिक अधिकारको उत्साहजनक प्रयोग गरेको देख्दा निकै खुसी लागेको बताए ।
नेपालको निकटतम छिमेकी र मित्रराष्ट्रको नाताले भारत नेपालको विकास र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै मोदीले लेखेका छन्, ‘नेपालका जनता र त्यहाँ बन्ने नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धि हासिल गर्न भारत सदैव प्रतिबद्ध छ ।’






शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
‘संविधानप्रदत्त दलित अधिकार कार्यान्वयन कमजोर’
दुई अध्यादेश ल्याउँदै सरकार
फिल्म ‘लालीबजार’को प्रदर्शनमा रोक
टियुमा संयुक्त विद्यार्थी संंगठनको आन्दोलन
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
सुकुमबासी बस्ती हटाउँदाको कारुणीक दृश्य (तस्बिरहरु)