प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक


काठमाडौं । बालेन सरकार मन्त्रिपरिषद् बैठक बस्दै छ ।​

प्रधानमन्त्री बालेन साहले आज दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएको सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ